काठमाडौँ, २६ कार्तिक । २०८० साल कात्तिक २६ गते आइतबारको राशिफल । मेष : परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। सचेत भएर काम गर्नुहोला। सम्मान बढ्नेछ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। वृष : व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गा जमिनको कारोबार गर्नुभयो भने ठूलो धन आर्जन हुनेछ। मिथुन :…