प्लास्टिककाे झाेलाभित्र १ सय ५ थान गाेली भेटियाे

पर्सा, २९ जेठ । वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । आइतवार महानगरपालिकाका कर्मचारीहरूले वीरगञ्ज–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ रान्ड, एसएलआरको…