खोलामा डुबेर बालकको मृत्यु

दाङ, ४ जेठ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहराको मृत्यु भएको हो । बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए । लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको बालक बोहराको उपचारका क्रममा…