प्रेस काउन्सिलमा उजुरी बढे

काठमाडौँ, १ कार्तिक । प्रेस काउन्सिल नेपालमा पछिल्लो ३ महिनामा आचारसंहिता उल्लंघनका घटनामा १३२ वटा उजुरी र जनगुनासो परेका छन् । दर्ता भएका उजुरीमध्ये ९३ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, २५ वटा भ्रामक तथा असन्तुलन, २ वटा बार्गेनिङ तथा ४ वटा हुबहु र समाचार चोरीका छन् । यस आ.व.मा अदालतमा विचाराधीन रहेको मुद्दाका विषयमा सामग्री सम्प्रेषण गरेका ४ वटा…