प्रतिनिधि सभाको शिक्षा समितिमा रास्वपा सांसद शेरचन निर्वाचित

काठमाडौँ, ४ चैत । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ओजश्वी शेरचन बहुमतले विजयी भएकी छन् । शिक्षा समितिमा रास्वपाबाट शेरचन र नेकपा एमालेका तर्फबाट गुरु बरालले प्रतिस्पर्धामा थिए । बैठकमा शेरचन बहुमतले निर्वाचित भएकी हुन् । समितिमा मत गणना नगरी बहुमत र अल्पमतका आधारमा निर्वाचित घोषणा गरिएको…