फेसबुकमा सर्वाधिक पछ्याइने नेपालीमा बालेन शाह

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै पछ्याइने जनकपुरकी कन्टेन्ट क्रिएटर सान्भी भगतलाई उछिनेका छन् । बुधबार बेलुका ५ बजेसम्म बालेनको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ छ । दोस्रो स्थानमा रहेकी सान्भीको फलोअर्स संख्या ४३ लाख २० हजार ८५६…