काठमाडौँ, १७ चैत । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सर्वदलीय बैठक बोलाएका छन् । बुधबार (चैत १८) दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बैठक बोलाएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद् बैठकको छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रचलन छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले बैठक बोलाएका हुन् । बिहीबार (चैत १९) दिउँसो २…