काठमाडौँ, २३ कार्तिक । मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको हो । महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको…