प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत विषयमा छलफल भएको हो ।  भेटमा प्रदेश सरकारका बारेमा पनि समीक्षा भएको बताइएको छ । त्यस्तै, आगामी आर्थिक वर्षको बजेटका साथै सरकारको…