बुटवल/धनगढी, ९ वैशाख । सत्ता गठबन्धनभित्रका साना दलहरूले मन्त्री नपाए फरक गठबन्धन बनाउने धम्की दिएपछि भागबन्डा मिलाउनकै लागि लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी भएको छ । उता सुदूरपश्चिममा पनि भागबन्डा मिलाउन सत्तारूढ दलहरू मन्त्रालयको संख्या थप्न सहमत भए पनि आकर्षक मन्त्रालय र संख्याको दाबीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई उस्तै सकस परिरहेको छ । तत्काल सरकारमा नजाने एमालेको घोषणाले…