आयोगले इलाम र बझाङका लागि पठायो मतपत्र

काठमाडौँ, ५ बैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ ।  प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको हो । इलाम क्षेत्र नम्बर २ का लागि १…