काठमाडौँ, ३० असोज । जिल्ला–जिल्ला पुगेर सर्वसाधारणको धारणा र भावना बुझेर फर्केको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विज्ञहरूका सुझाव बटुलेर पार्टीको भावी नीति तथा कार्यक्रम बुन्न सोमबारदेखि काठमाडौंमा ‘नीति मन्थन’ आयोजना गरेको छ । शासकीय व्यवस्था, आर्थिक अवस्था, अन्त्राष्ट्रिय सम्बन्ध, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन, वातारण र जलबायु परिवर्तनलगायतका मुद्दामा विज्ञसहित रास्वपाका नेता कार्यकर्ताले छलफल गरेका हुन् । रास्वपा…