काठमाडौँ, १ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपालमा आयातित विविधता थोपर्न खोजिएको बताएका छन् । बुधवार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आयातित विविधताबाट सतर्क हुनुपर्नेमा पनि जोड दिए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सदभावमा आधारित राष्ट्रिय एकता कायम गर्नुपर्ने भन्दै नेपालमा…