काठमाडौँ, २१ असोज । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसेटिभ’ (बिआरआई) परियोजनाको माध्यमबाट नेपालको भौतिक विकासमा सहकार्य गर्ने बताएका छन् । बिआरआईको दस वर्षको उपलक्ष्यमा आज नेपाल–चीनमैत्री मञ्चले यहाँ आयोजना ‘बिआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा उनले चीन र नेपालबीचको सम्बन्धलाई बलियो बनाउँदै…