नेपोन भक्तपुरको विस्तारित बैठक सम्पन्न

भक्तपुर, २६ चैत । नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला कमिटीले प्रथम जिल्ला विस्तारित बैठक सम्पन्न गरेको छ । संगठनका अध्यक्ष रञ्जन खड्काको अध्यक्षतामा संगठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेको प्रमुख आतिथ्यतामा आज उक्त कार्यक्रम आयोजना गरिएको हो । विस्तारित बैठकले पार्टीले लिएको मिसन ८४ को नीतिलाई अक्षरस पालना…