धनगढी, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेस पार्टी हो कि मञ्च भनेर कडा टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले सोमबार धनगढीले गरेको कार्यक्रममा प्रचण्डले टिप्पणी गरेका हुन् । उनले कांग्रेस नेता डा. शेखर कोइरालासँग गरेको सहमति पालना नभएकोमा असन्तुष्टि जनाए । उनले एकीकृत समाजवादीको अध्यक्ष रहेका माधवकुमार नेपालको तारिफ र…