प्रधानमन्त्री प्रचण्डको ‘राष्ट्र र जनता’विरुद्धका योजनाहरु असफल बनाउँछौं: नेता बस्नेत

सुनसरी, २० असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अन्तर्राष्ट्रिय मिसन र शक्तिको आडमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जातीय तथा धार्मिक द्वन्द्वको नेतृत्व गरिरहेको आरोप लगाउनुभएको छ । स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगरपालिकाले आज आयोजना गरेको फुटसल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्डको इसारामा कोशी…