सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २१ चैत । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।  प्रतिनिधिसभा राष्ट्रियसभा