रास्वपाले ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्ने

काठमाडौँ, २० असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका  व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यदलमा पूर्वसचिव शारदाप्रसाद त्रिताल, पूर्वसचिव पूर्णचन्द्र भट्टराई र पूर्वसहसचिव भागवत खनाल, पूर्व प्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र  पूर्व प्रशासक…