गोलभेँडाले किन्न सक्दैनस् भनेर आँखा तर्छ : रघुजी पन्त

काठमाडौँ, १९ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले दसैँको मुखमा बढेको मूल्यवृद्धिलाई लिएर प्रतिनिधिसभाको बैठकमा कविता सुनाएका छन् ।  आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सुनाएको कवितामा मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई कटाक्ष गरेका छन् । उनले भने, खल्तीमा तलब हालेर हिँड्यो बजार  चामलको बोराले नाघ्यो ३ हजार  रहर दाल किलोको दुई…