काठमाडौँ, २४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले हेर्न पाउनुपर्ने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने उल्लेख गर्दै भ्रष्टाचार भ्रष्टाचार नै हुने र यसमा कुनै लेप लाग्न नहुने बताए । उनले भने, ‘मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ भन्ने हाम्रो…