काठमाडौँ, १८ चैत । स्वतन्त्र सांसद अमरेश कुमारसिंहले न्यायाधीशहरुको आचरणबारेमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले न्यायपालिकाको जिल्ला वा उच्च वा सर्वोच्चले फैसला गर्दा कानुनको आधारमा हुनुपर्ने बताउँदै व्यक्तिको अनुहार हेरेको आधारमा फैसला गर्न नहुने बताए । उस्तै प्रकृतिका मुद्दामा सर्वोच्च अदालतबाट फरक-फरक निर्णय आउन थालेको उनले…