१८ शाखा अधिकृतको सरुवा

काठमाडौँ, ११ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार गरेको सरुवा सूची अनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ । गृहमा रहेका गम्भीर सिंह विष्ट र भाष्कर दाहालको भने सामान्यमा सरुवा भएको छ । मन्त्रालयका अनुसार अर्थ मन्त्रालयका शाखा अधिकृतद्वय टोपबहादुर भुसाल र…