काठमाडौँ, ३० पौष । जेनजी अगुवा सुदन गुरुङले झापाको दमकमा रहेको भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । अज उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै करदाताको करिब डेढ अर्ब रुपैयाँ लगानी भएको संरचनालाई खाली राख्नुभन्दा जनताको प्रत्यक्ष उपभोगमा ल्याउनुपर्ने बताएका हुन् । उनले लेखेका छन्, “DAMAK VIEW TOWER/ OLI…