काठमाडौँ, १ माघ । चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांक अनुसार पुस ३० गतेसम्म सो बराबर राजस्व संकलन भएको हो । यो सङ्कलन सरकारको अर्धवार्षिक लक्ष्यको तुलनामा ८१.७५ प्रतिशत हो । सरकारले पुस मसान्तसम्म ७…