प्रधानमन्त्री प्रचण्ड बेइजिङमा

बेइजिङ, ७ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । उनी शनिबार हाङजाउ आइपुगेका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार स्थानीय समयानुसार बिहान ११ बजे बेइजिङ आइपुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ…