काठमाडौँ, ८ असोज । नेपाल र चीनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले सम्झौता र समझदारी पत्र आदान प्रदान गरेका छन् । सम्झौता र सहमतिहरू : १. राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ…