बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा, ३० भदौ । बागमती प्रदेशसभा आज बस्दै छ ।  बिहान ११ बजे बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।  सचिवालयका अनुसार आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विद्येयकहरुलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । प्रदेशसभामा पेस भएका विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन…