काठमाडौँ, ३२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वर्ष नेपालमा ‘सगरमाथा डाइलग’ आयोजना गर्ने बताएका छन । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले फ्रान्सको शामोनी–मो–ब्लाँमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मोरिश हर्जो यो सहरका मेयर थिए । उनले अन्नपूर्ण १को सफलतापूर्वक आरोहण गरेर संसारलाई सन्देश दिएका थिए-८ हजार मिटरभन्दा अग्ला पर्वत पनि चढ्न…