काठमाडौँमा घर र सटर खाली गराउन निवेदनको चाङ

काठमाडौँ, ६ असोज । आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् । कतिपय व्यवसायी सम्पर्कमा  भए  पनि  भाडा  उठाउने  विषयमा  असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन…