कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसद बर्तौलाको माग

काठमाडौँ, २१ भदौ । एमाले सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले रेजिशा गोपालीको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै यो घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताए ।  उनले भने, ‘यो घटनाको जिम्मेवारी अस्पतालका निर्देशकले…