गण्डकी र सुदूरपश्चिममा कांग्रेसको ‘क्रस फायर’

काठमाडौँ, २३ फागुन । कांग्रेसहितको सातदलीय गठबन्धन भंग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारदेखि ४ राजनीतिक दलको सहकार्यमा नयाँ सत्ता समीकरणको यात्रा सुरु गरेपछि प्रदेश सरकारको नयाँ समीकरण बनाउन पनि कसरत सुरु भएको छ । प्रदेश सरकार बनाउने र भत्काउने खेलमा नयाँ सत्ता गठबन्धनदेखि कांग्रेस र अन्य दलको दौडधुप देखिन थालेको छ । कतै मन्त्रीहरू बर्खास्तीमा परेका छन्…