६० किलो सुन प्रकरण : अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने

काठमाडौँ, २७ भदौ । झण्डै ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।  लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको ६० किलो सुन प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज  सरकारी वकिलमा बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक…