समाजवादी मोर्चाले सुर्खेतमा सन्देश सभा गर्दै

सुर्खेत, १४ भदौ । समाजवादी मोर्चाद्वारा आज वीरेन्द्रनगरमा हुने ‘सन्देश सभा’ गर्न लागेका छन् । सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने छन् । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरूले सम्बोधन गरेर…