राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

काठमाडौँ, १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कप २०२३ को यात्रा आरम्भ गर्दै पाकिस्तानसँग पहिलो खेलमा सहभागी हुन लागेकोमा राष्ट्रपति पौडेलले बुधबार बिहान नेपाली टिमलाई सफलताको शुभकामना दिएका हुन् । एसिया कप २०२३ अन्तर्गत आज पहिलो खेल नेपाल र पाकिस्तानबीच हुँदै…