काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आगामी फागुन २१ गते हुने निर्वाचनाले परिणाम आउने तर देशको समस्या समाधान भने नआउने बताउनुभएको छ । एउटै पुस्ताले तीन पटक आन्दोलन गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमा बनेको सरकारले समेत एक कार्यकाल पुरा गर्न नपाएको स्मरण गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा पनि दुई पटक संसद बाहिरको…