मोफसलमा फुटबलको छुट्टै क्रेज छ : बालेन शाह

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मोफसलमा फुटबलको छुट्टै क्रेज रहेको बताएका छन् ।  चुनावी अभियानको क्रममा कोशी प्रदेशमा रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'फुटबलको राष्ट्रिय लिग काठमाडौँमा चलिरहेको छ । दर्शकको उपस्थिति २–३ सय पनि देखिँदैन । दुख लाग्छ, नेपालको लोकप्रिय खेलमा दर्शक छैनन् भनेर । धेरैलाई…