लिङदेनले भने–पूर्वप्रधानमन्त्रीहरु परेपछि गठबन्धन ललिता निवास प्रकरण सामसुम पार्ने खेलमा

काठमाडौ १ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको वताएका छन । उनले भक्तपुरकोचाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए । सरकारलाई भ्रममा…