काठमाडौँ, २९ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू भागेर कतै जाने खालको मान्छे नभएको स्पष्ट पारेका छन् । प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमणका लागि विदेश गएका थिए । सोमबार बिहान स्वदेश फर्किएर उनले आफ्नो भ्रमण र नेपालमा उत्पन्न परिस्थितिबारे स्पष्ट पारेका हुन् । उनले भने, “राजाले गिरफ्तार…