स्वास्थ्य मन्त्रालयद्वारा रिक्त पदहरूको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ, ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २६ वटा स्वास्थ्य संस्थालाई रिक्त पद विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालय मातहतका अस्पताल विभागलाई पत्र लेख्दै  मन्त्रालयले रिक्त रहेका पदहरूको विवरण उपलब्ध गराउन  निर्देशन दिएको हो । ‘सेवा समूह र उपसमूहका छुट्टाछुट्टै पानामा संलग्न गरी रिक्त पदहरूको पदपूर्ति गर्ने प्रयोजनको लागि एकीकृत विवरण सहितको…