सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, २६ साउन । करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई  जना पक्राउ परेका छन् । चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ । योसँगै सुन…