जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : अध्यक्ष ओली

काठमाडौँ, २५ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा भयो भने देश जोगाउन नसकिने बताएका छन् । आज विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले पहिचान देशको हितका लागि हुनुपर्ने बताए । पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको उनको भनाइ छ । “यदि कुनै पनि…