काठमाडौँ, २१ साउन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तल्लो तहका कर्मचारीले सेवा प्रवेशको १६ वर्षमै निवृत्तिभरण पेन्सन पाउने व्यवस्था तत्काल कार्यान्वयन नहुने भएको छ । दुवै संगठनले आफ्नो नियमावलीमा भएको तत्लो तहका कर्मचारीको हकमा २० वर्षे व्यवस्थालाई संशोधन गरेर १६ वर्ष कायम गर्न गृह मन्त्रालयसमक्ष प्रस्ताव पठाएका थिए । सो प्रस्ताव गृहले स्वीकृत…