काठमाडौँ, २१ साउन । नागरिक उन्मुक्ति पार्टीमा विवाद उत्पन्न भएको छ । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले शपथ खाएसँगै पार्टीमा विवाद उत्पन्न भएको हो ।गत वैशाखमा मन्त्रीको आश्वासन पाएपछि प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पार्टीले अपमान गरेको बताएका छन् । रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक…