२० उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, २४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवको सरुवा गरेको छ ।  सरुवा सूची अनुसार झापास्थित दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ । डमरुको ठाउँमा तार्केश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ । डमरुले एक महिलासँग गरेको अश्लील क्रियाकलाप सामाजिक…