एमालेद्वारा ६ प्रदेशको अधिवेशन मिति तय

काठमाडौँ, ९ साउन । नेकपा एमालेले संगठन विस्तारलाई चुस्त बनाउने अभियान अन्तरगत ६ वटा प्रदेश कमिटीको अधिवेशनको मिति तय गरेको छ । संगठनलाई गतिशिल बनाउने अभियान अन्तरगत वडा कमिटीदेखी प्रदेश कमिटी अधिवेशनहरु एमालेले तिव्र गतिमा गरिरहेको छ । जस अनुसार एमालेले ६ वटा प्रदेशको अधिवेशनको मिति तय गरेको छ भने एउटा प्रदेशको मिति तय गर्न…