भारतले इपिजी नबुझ्नु गम्भिर विषय हो : राजन भट्टराई

काठमाडौँ, १९ साउन । एमालेका विदेश विभाग प्रमुख एवं इपिजीका सदस्य राजन भट्टराईले भारतले इपिजी प्रतिवेदन नबुझ्नु गम्भीर विषय रहेको बताएका छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले इपिजी प्रतिवेदनको बारेमा दुवै देश एक ठाउँमा नउभिए अरु कुन कुरामा उठ्ने भन्दै उनले  प्रश्न समेत गरे ।   उनले भने, ‘इपिजीमा…