काठमाडौँ, ३ साउन । सरकारका अधिकृत र उपसचिवको प्रत्यक्ष संलग्नता रहेको र सहसचिव तथा सचिवबाट समेत साथ पाएको निजामती सेवा संरक्षण समूहले मंगलबार आमकर्मचारी असुरक्षित भएको भन्दै विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा हजारौं कर्मचारीसम्बद्ध सो समूहले ललिता निवास प्रकरणमा निजामती कर्मचारीलाई मात्रै निशाना बनाइएको र त्यसले कर्मचारीहरूको मनोबल खस्किएको तथा कार्यस्थलमा काम गर्ने वातावरण नभएको भन्दै…