काठमाडौँ, १४ साउन । सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेको थियो । ट्राभल तथा टुर अपरेटरहरुको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा न्यायाधीश अनिलकुमार…