भीम रावलद्वारा एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोबारे टिप्पणी

काठमाडौँ, ३० असार । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयनबारे चासो राखेकोमा रावलले आपत्ति पनि जनाएका छन् । रावलको प्रश्न छ, ‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनै पर्छ भनी अमेरिकीहरूले कहिले…